सदस्यता वितरणलाई तीब्र पार्दै एनआरएनए, १९ तारिखमा सबै एनसीसीलाई बोलाइने

लण्डन । गैरआवासीय नेपाली संघको अक्टोवर महिनामा हुने ११ औं विश्व सम्मेलन तथा महाधिवेशनका लागि विश्वव्यापी सदस्यता वितरण तीब्र पारिएको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघ गत महाधिवेशनमा जस्तै संस्थाको केन्द्रीय सदस्यता वितरण प्रणाली एमआईएसमार्फत सुरु गरेको हो । संघका अनुसार विश्वभर छरिएका राष्ट्रिय समिति (एनसीसी) हरुले गोपनियतासम्बन्धी एक सम्झौता (एनडिए) … Continue reading सदस्यता वितरणलाई तीब्र पार्दै एनआरएनए, १९ तारिखमा सबै एनसीसीलाई बोलाइने